Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


वीरगन्जमा उपचारका क्रममा कोरोना संक्रमित महिलाको मृत्यु

वीरगन्ज । बाराका एक कोरोना संक्रमितको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो । उनको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । उनलाई हिजो नारायणी अस्पतालमा भर्ना गरिएको थियो । मधुमेह…