Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


म्याग्दी संक्रमणमुक्त जिल्ला

गलेश्वर, असोज १ । म्याग्दी कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ कोरोना संक्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना संक्रमणमुक्त जिल्ला बनेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । एक महिनाअघि पनि म्याग्दी कोराना संक्रमणमुक्त जिल्ला बनेको थियो तर सरुवा भएर आएका एक प्रहरीमा कोरोना संक्रमण देखिएपछि पुनः कोरोना…