कैलाली, असोज १२ । धनगढीकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत् धनगढी उपमहानगरपालिका-१ की ६३ वर्षीया संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । असोज १० गते उहाँमा कोरोना पुष्टि भएको थियो । उहाँको 'आईसीयू'मा राखेर उपचार भइरहेको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उहाँ कोरोना…