Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


मोरङ, चितवन, धरान र नवलपुरमा गरी आज थप ५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । मोरङ, चितवन, धरान र नवलपुरमा गरी थप ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका २ जना पुरुष, चितवन र धरानका एक-एक पुरुष र नवलपुरकी महिला रहेकी छिन् । महिलाको गएराति मृत्यु भएको हो भने पुरुषहरुको आज विहान मृत्यु भएको हो ।…