Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


रोटरी क्लब अफ न्यूरोड सिटीद्वारा पाटन अस्पताललाई ३० लाखको स्वास्थ्य उपकरण प्रदान

काठमाडौं । रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा झन्डै ३० लाख मूल्य पर्ने हाइफ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको छ। रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका प्रेसिडेन्ट सरिन श्रेष्ठले पाटन अस्पतालका मेडिकल डाइरेक्टर इमरान अन्सारीलाई शनिबार उपकरण हस्तान्तरण गरेका हुन् । कोभिड–१९ को संक्रमण बढिरहेका बेला विरामीको श्वास प्रश्वासमा उपयोगी उक्त…