Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


ललितपुरमा दुई अधिवक्तासहित कोरोनाबाट पछिल्लो पटक चार जनाको मृत्यु

काठमाडौं । कोरोनका कारण मुलुकका विभिन्न अस्पतालमा थप चार जनाको मृत्यु भएको छ । ललितपुर र दाङमा उपचारका क्रममा चार जनाको मृत्यु भएको हो । ललितपुरको ललितपुरस्थित मेडिसिटीको भेण्टिलेटर उपचारका क्रममा एक जना पुरुषको मृत्यु भएको छ । मुटुमा समस्या देखिएपछि केही समय पहिले उनको मुटुमा स्टेन हालिएको थियो । त्यसैगरी अर्का एक जनाको पनि…