काठमाडौं । सुरुवाती अवस्थामानै अल्जाईमर्सको पहिचान गरि नियन्त्रण गर्नसके जोखिम कम हुने विज्ञहरुले बताएका छन् । विश्व अल्जाईमर्स दिवसको अवसरमा बिहीवार काठमाडौमा आयोजित ग्राण्डी एक कार्यक्रममा विज्ञहरुले सुरुवाति अवस्थामानै अल्जाईमर्स पहिचान गरी नियन्त्रण गर्न सकेको अवस्थामा यसको जोखिमलाई कम गर्न सकिने बताएका हुन् । बिर्सिने रोग परिवारमा धेरैलाईनै भएको हुनसक्ने भन्दै शुरुवातमा रोगको निदान आवश्यक…