Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


फागुन १३ देखि चैत्र ७ गतेसम्म देशभर दादुरा-रुबेला खोप अभियान हुने

काठमाडौं । सरकारले फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०८० सञ्चालन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा परिवार कल्याण महाशाखाले यसबारेमा जानकारी दिएको हो । खोप अभियान फागुन १३ गतेदेखि चैत्र ७ गतेसम्म सञ्चलन हुने छ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय स्वास्थ्य,…