काठमाडौं । मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । मुगुको सोरुगाउँपालिका ६ पुरुमुरु गाउँमा ज्वरो र रुघाखोकीबाट ग्रसित तीन जना बिरामीको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले पुष्टि गर्नुभयो । उहाँका अनुसार ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको हो । जिल्लामा भाइरल ज्वोरो…