Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिका र धरान–१ सुनसरीकी ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिनुभयो । ६५ वर्षीया महिलामा गत असोज…