काठमाडौं, मंसिर २० । सरकारले सहजरूपमा कोरोनाविरुद्धको खोप आयात गर्न औषधि अध्यादेश जारी गरी कानुनी बाटो खुला गरिसकेको छ । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनो खोपको व्यवस्थापनका लागि द्रुत कार्ययोजना पनि पारित गरेको छ । तर, खोप नेपालले कहिलेसम्म पाउने र कति मात्रामा आयात गर्ने भन्नेबारे सरकारले निर्णय गर्न सकेको छैन । हालसम्म अमेरिकी…