काठमाडौं, मंसिर २२ । औषधि व्यवस्था विभागले पूरक खानाको रुपमा नेपाल भित्रिने वस्तुहरुलाई बन्देज लगाएपछि विवाद उत्पन्न भएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा परेको उजुरीले विवादको रहस्य खुलेको हो । बजारमा भित्रिएको पूरक आहार, विभिन्न टोरिक भिटामिनलगायतका वस्तुहरुलाई औषधि व्यवस्था विभागले आयातमा रोक लगाएपछि विवाद उत्पन्न भएको हो । अधिवक्ता राजीव…