Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


एन्टिजेन परीक्षण गर्दा नेगेटिभ नतिजा आएका व्यक्तिको पूनः पीसीआर गर्न सबै अस्पताललाई निर्देशन

काठमाडौं, पुस ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने एन्टिजेन परीक्षण गर्दा नेगेटिभ नतिजा आएका व्यक्तिको पूनः पीसीआर परीक्षण गराउन सबै अस्पताल र प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एन्टिजेन परीक्षणमा पोजिटिभ आएका व्यक्तिको भने पीसीआर परीक्षण गर्नु नपर्ने बताउनुभयो । मन्त्रालयले कोरोना भाईरस भए नभएको पत्ता…