प्रज्ञा तिमल्सीना (इमेज)काठमाडौं, पुस ८ । विश्वलाई नै एक वर्षदेखि आक्रान्त पारिरहेको कोरोना महामारी केही देशहरुमा फेरि दोस्रो चरणमा फैलिसकेको छ । झन बेलायतमा त भाईरस नयाँ स्वरुपवाट फैलिन थाले पछि यसले चिन्ता बढाएको छ । कोरोना संक्रमण उत्कर्षमा पुगेर कम हुदै जानु वा केही समय नियन्त्रणमा आउने तर पछि विस्तारै संक्रमण बढ्नुलाई नै संक्रमणको…