Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


अतिकम विकसित मुलुकले स्वास्थ्य महामारीको सामना गर्न साझा प्रतिवद्धता आवश्यक

काठमाडौं । अतिकम विकसित मुलुकका प्रतिनिधिहरुले स्वास्थ्य महामारीको सामना गर्न साझा प्रतिवद्धता आवश्यक रहेकोमा जोड दिएका छन् । स्वास्थ्य महामारीबारे अन्तराष्ट्रिय कानून र अतिकम विकसित मुलुकहरुको सरोकार सम्बन्धमा शुक्रबार काठमाडौंमा भएको सम्मेलनले महामारीबाट उत्पन्न हुने स्वास्थ्य सेवाका चुनौतिहरूलाई साझा प्रयासबाट सामधान गर्न सकिनेमा जोड दिएका हुन् । नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर…