Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


सिंहदरबार वैद्यखाना थलामा, स्वास्थ्य मन्त्रालयले देख्दैन

काठमाडौं । गर्विलो ईतिहास बोकेको सिंहदरबार वैद्यखाना दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । वार्षिक खबांै रकम फ्रिज हुने तर उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिदमा सरकारले अलिकति पनि ध्यान नदिँदा वैद्यखाना आफै थलिएको हो । कुनै समय सिंहदरबार वैद्यखानाका कर्मचारीलाई औषधि उत्पादनमा भ्याईनभ्याई हुने गथ्र्यो । नियमित कर्मचारीले नपुगेर १५ देखि २० जनासम्म ज्यालादारी…