Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


आज विश्व क्यान्सर दिवस

काठमाडौं । आज विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ । क्यान्सर दिवस हरेक वर्ष फेब्रुअरी ४ मा मनाइन्छ । ‘बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ यस वर्ष नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरेर यो दिवस मनाउन लागिएको हो । नेपालमा वार्षिक २० देखि ३० हजारसम्म क्यान्सरका नयाँ बिरामी…