काठमाडौं । पीसिओएस सोसाईटी नेपालले मिस यूनिभर्स नेपाल जेन दिपिका ग्यारेटलाई सम्मान गरेको छ । शनिबार आयोजित एक कार्यक्रमकाबीच ग्यारेटले पीसिओएसबाट पीडित भएकाहरुको मनोबल बढाउन सहयोग पु¥याएको भन्दै सम्मान गरेको हो । महिलाको डिम्बासयमा हुने यो समस्याले भावनात्मक र शारिरक रुपमा कमजोर पारेपनि सकरात्मक सोच तथा उच्च मनोबलसँगै स्वस्थ जीवनशैलीले यसलाई जित्न सकिने ग्यारेटको भनाई…