Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन ऐन परिवर्तन गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गर्नुभएको प्रश्नको जवाफमा स्वास्थ्यमन्त्री पौडेलले सो कुरा बताउनुभएको हो । स्वास्थ्यमन्त्री पौडेलले अहिलेकै नीति, नियमले भित्र बीमा धेरै व्यवस्थित हुन नसकेकाले सरकारले त्यसलाई प्रभावकारी बनाउनका लागि विमा…