काठमाडौं । सरकारले तेस्रो चरणको खोप अभियान फागुन २ गतेदेखि सुरु गर्न लागेको छ । खोप अभियान २ गतेबाट सुरु भइ ८ गतेसम्म रहेको स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयले जनाएको छ । तेस्रो खोप अभियानमा सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुट भएका…