Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


फेरि ५० लाख डोज कोभिडविरुद्धकाे खोप किन्दै सरकार

काठमाडौं । सरकारले थप ५० लाख डोज कोभिड–१९ विरुद्धको खोप खरिदको प्रक्रिया सुरु गरेको जनाएको छ । मंगलबार प्रतिनिधिसभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड खोप अभियानको सम्बन्धमा भएको छलफलमा सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो । हाल मन्त्रालयसँग रहेको खोप र बाँकी १ करोड…