काठमाडौं, फागुन २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ । पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्…