अर्घाखाँची । जिल्ला अस्पताल अर्घाखाँचीमा आईसीयु लगायतका सेवा सञ्चालनमा आएपछि सेवाग्राहीहरु उत्साहित भएका छन् । ४३ लाख रुपैयाँको लागतमा जिल्ला अस्पतालमा ९ वटा बेडको आईसियु सेवा सञ्चालनमा ल्याइएको हो । त्यस्तै अस्पतालले क्षयरोगको परीक्षण, डेन्टल सेवा, थाइराइट परीक्षण, फिजियोथेरापी लगायतका सेवा सुरु गरेको छ । ब्लड बैंकको सेवा नभएकाले अस्पताललाई नेपाली सेनाले सहयोग गर्ने बताएको…