काठमाडौं । जलवायु परिवर्तनले नेपालमा उदीयमान र पुनःउत्पन्न हुने रोगहरुको फैलावटलाई बढाइरहेको चिकित्सकहरुले औल्याएका छन् । जलवायु परिवर्तनले स्वास्थ्यमा असर सम्बन्धि कार्यशालाबाट उनीहरुले यस्तो निष्कर्ष निकालेको हुन् । चिकित्सकहरुले न्यूनीकरण र नियन्त्रणको योजना भएपनि जलवायु परिवर्तनले जोखिम उच्च रहेको बताए । उनीहरुले यसको लागि आवश्यक एकीकृत रोग निगरानी र प्रतिक्रिया प्रणाली लागु गर्नु पर्ने आवश्यक…