बर्दिया । बर्दिया जिल्लामा कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले बर्दिया जिल्लामा कोरोना भाईरसको जोखिम कम गर्न आजदेखि लागु हुने गरी १९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । छिमेकी जिल्ला बाँकेमा कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्दै गएपछि बाँकेको असर बर्दिया जिल्लामा पनि…