Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


छिमेकी जिल्लाका अस्पताल भरिदा नवलपरासीका संक्रमितलाई उपचारको अभाव

नवलपरासी, बैशाख १३ । पश्चिम नवलपरासीमा अक्सिजनसहितको सुविधायुक्त आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई उपचारमा समस्या भएको छ । छिमेकी जिल्ला रुपन्देहीका कोरोना विशेष अस्पतालहरुमा समेत बेड अभाव हुँदा बिरामीहरु जिल्ला अस्पतालमा छटपटाएर बस्नु पर्ने बाध्यता छ । कोरोना संक्रमितलाई सुविधा युक्त अस्पतालमा पठाउन खोजिए पनि बेड अभावले जिल्ला अस्पतालमै राख्नु पर्ने बाध्यता छ । सुविधा नहुँदा…