काठमाडौं । नेपाल विद्यार्थी संघले माघ १३, १४ र १५ गते ‘विश्वकर्मा व्याटल अफ टाइटन्स-२’ अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार (च्यादय-ध्वच) प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले यसबारेमा जानकारी गराएको हो । प्रतियोगिता काठमाडौंस्थित दशरथ रङ्गशालामा हुने बताइएको छ । नेपालको संविधानलाई अनुशरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युग सापेक्ष नीति…