डोलराज रानाभाट चितवन । कोरोनाको संक्रमण फैलिदा त्यसको चाप भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा परेको छ । संक्रमण कम भएपछि कर्मचारी घटाइयो तर अहिले दैनिक स्वावको संख्या बढिरहदा न त कर्मचारी थप गरिएको छ न प्रयोगशालामा ल्याइएको आरएनए अटो एक्स्ट्राक्सन मेशीन नै जडान गरिएको छ ? जसको मारमा प्रयोगशालाका कर्मचारीहरु परेका छन् भने सेवाग्राहीले पनि…