Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा कठिनाई, शवदाह गृहमा शवको खात

गृष्मा राजभण्डारी काठमाडौं, बैशाख २२ । नेपालमा कोरोना संक्रमितको दर ४८ प्रतिशतको हाराहारीमा पुगेको छ भने मृत्यु दर पनि दिनानुदिन बढ्दै गइरहेको छ । मंगलबार काठमाडौं उपत्यकामा मात्रै कोरोनाबाट मृत्यु भएका ३८ जनाको शव व्यवस्थापन गरिएको छ । संक्रमणबाट ज्यान गुमाएकाहरुको शव ओसार्न शव बाहनहरुलाई भ्याईनभ्याई छ । नयाँ भेरिएन्टको कोरोना महामारी नेपालमा पनि फैलिएको…