Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


क्षत्रपाटी अस्पतालमा कोभिडको नि:शुल्क उपचार

काठमाडौं, बैशाख २९ । नेपालको जेठो सामुदायिक अस्पताल क्षत्रपाटी निःशुल्क चिकित्सालयले कोभिड उपचार नि:शुल्क गर्ने भएको छ । दाताहरुको सहयोगमा चिकित्सालयलाई कोभिड उपचार केन्द्र बनाएर नि:शुल्क उपचार गर्न लागिएको हो । आईसियुसहितका ३५ वेडमा कोभिडका विरामीहरुको उपचार शुरु गर्ने सो अस्पतालले जनाएको छ । चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले ५० बेड क्षमताको चिकित्सालयलाई कोभिड डेडीकेटेड…