नवलपरासी । बर्दघाट नगरपालिकाले कन्सन्ट्रेटर उपकरणसहितको २० शय्याको एचडीयू केन्द्र सञ्चालनमा ल्याएको छ । जिल्लामा कोभिड संक्रमणको अवस्था भयावह बन्दै गएपछि नगरपालिकाले आफ्नै लगानीमा केन्द्र सञ्चालनमा ल्याएको नगर प्रमुख धीरज शर्माले जानकारी दिनुभयो । अक्सिजनको अभावलाई पूर्ति गर्न केन्द्रमा ४ वटा कन्सन्ट्रेटर जडान गरिएको छ । जिल्लामा एउटा पनि एचडीयू केन्द्र नहुँदा उपचारका लागि भैरहवा,…