Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


अक्सिजन सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको जहाज र स्वास्थ्य सामग्री लिन आजै बेइजिङ पनि जाने

काठमाडौं । अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइड बडी जहाज आज बिहान साढे सात बजे ओमान उडेको छ । गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त गरिएको ६ सय थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी जहाज ओमानको मस्कटको लागि उडेको हो । जहाज बेलुकी ६ बजेर ४०…