Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


अधिकार नपाउँदा चाहेर पनि धेरै काम गर्न सकिएन- नगरपालिका महासंघ

काठमाडौं । नगरपालिका महासंघका अध्यक्ष अशोक ब्याञ्जु श्रेष्ठले कोभिड–१९ महामारी नियन्त्रणमा चाहेर पनि धेरै काम गर्न नसकिएको बताउनुभएको छ । महामारी तथा सरुवारोग नियन्त्रण सम्बन्धी अधिकार संघीय सरकारसँग एकल रूपमा रहेको बताउँदै उहाँले चाहेर पनि पूर्ण काम गर्न नसकिएको बताउनुभयो । संघ सरकारको एकल अधिकार भएको क्षेत्रमा स्थानीय सरकारले काम गरिरहेकोले सोचे जस्तो परिणाम आउन…