रौतहट । रौतहटको कोरोना अस्थायी अस्पतालमा उपचारार्थ बिरामीको संख्या न्युन रहेका छ । स्थानीय तहले कोरोना संक्रमित बिरामीको उपचारका लागि कोरोना अस्थायी अस्पताल निर्माण गरेपनि अधिकांश बिरामीहरु होम आईसोलेसनमा नै बस्ने गरेका छन । जटिल बिरामीहरु भने उपचारको लागि वीरगन्ज, चितवनको भरतपुरका अस्पतालमा जाने गरेका छन् । अक्सिजन सहितको कोरोना अस्थायी अस्पतालको निर्माण गरेपनि दक्ष…