धनकुटा । जिल्लामा गाउँगाउँमा कोभिड संक्रमण फैलँदै गएको छ । एकैदिन ६० जनामा कोभिड संक्रमण देखिनुले पनि यसलाई पुष्टि गरेको छ । जिल्ला अस्पताल धनकुटाको ल्याबमा गरिएको परीक्षणमा ३० महिला र ३० पुरुषममा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी राजन पोख्रलले जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेहरूमा धनकुटा नगरपालिकाका ८ जना पुरुष र ९ जना…