Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


कोभिडबाट एकै दिन २ सय १४ जनाको मृत्यु, ९२ सय ४७ जनामा संक्रमण

कोभिड–१९बाट नेपालमा एकैदिन २ सय १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । योसँगै देशभर कोभिडबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ६ सय ५२ जनामा गरिएको पीसीआर परीक्षणमा…