एजेन्सी, जेठ ४ । अमेरिकाले आउने ६ सातामा विभिन्न मुलुकलाई कोरोनाविरुद्धको ८ करोड डोज खोप सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा विश्वका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने सार्वजनिक घोषणा गर्दै, घोषणा गर्नुभएको हो । राष्ट्रपति बाइडेनले यसअघि नै अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई…