Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


पछिल्लो २४ घण्टामा कोरोनाबाट गण्डकीमा १५ जनाको मृत्यु

बागलुङ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.विनोद बिन्दु शर्माले दिएको जानकारी अनुसार अनुसार बागलुङका ४, मुस्ताङ, कास्की, नवलपरासी पूर्व र तनहुँका २/२ तथा स्याङजा, गुल्मी र पर्वतका १/१ जना संक्रमितको मृत्यु भएको हो । बागलुङको बागलुङ नगरपालिका ७ का ५४…