सर्लाही । सर्लाहीमा आजबाट थप सात दिन निषेधाज्ञा जारी गरीएको छ । सर्लाही प्रशासनले जेठ १ गतेदेखि १० गतेसम्म जारी गरेको निषेधाज्ञा आजबाट पुनः ७ दिन थपेको हो । जिल्ला प्रशासन कार्यालयले सर्लाहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको जनाएको छ भने संक्रमित हुनेको संख्या १ हजार ५८ जना पुगेका छन् । जिल्लामा नयाँ…