इलाम । इलाममा कोरोना संक्रमितको उपचारको लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरीएको छ । कोरोना संक्रमितले उपचारको क्रममा एम्वुलेन्स नपाएको गुनासो बढ्दै गएपछि निःशुल्क एम्वुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । एम्बुलेन्सको अभावमा संक्रमितको मृत्यु हुने अवस्था सृजना हुन नदिन समाजसेवी डम्बर खड्काले निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्नु भएको हो । खड्काले कोरोना संक्रमित र अन्य…