Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


कोरोना संक्रमणबाट १० घण्टाको फरकमा दम्पतीको मृत्यु

इलाम, असार २४ । कोरोना संक्रमणका कारण इलाममा १० घण्टाको फरकमा दम्पतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीय लक्षीहाङमा लावतीको एकैदिन कोरोनाबाट मृत्यु भएको हो । टेकबहादुरको बिहीबार बिहान ५ बजे र लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको परिवारले जनाएको छ । लावती…