Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


थपिए १८२१ संक्रमित, २० जनाको मृत्यु

काठमाडौं, असार २७ । नेपालमा कोरोनाबाट निको हुने भन्दा संक्रमित हुनेको संख्या बढी रहेको छ । लगातार सातौं दिन निको हुने भन्दा संक्रमित थपिनेको संख्या बढेको हो । आइतबार ९ हजार २ सय १८ जनाको परीक्षण भएकामा १ हजार ८ सय २१ जना संक्रमित भएका छन् । ५ हजार ५ सय ३५ जनाको पीसीआर परीक्षण…