Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


जापानले नेपाललाई १६ लाख एस्ट्राजेनेका खोप उपलब्ध गराउने

काठमाडौं । जापानले नेपालका लागि १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । जापानका परराष्ट्रमन्त्री मोटेगी टोसिमिट्सुले मंगलबार कोभ्याक्समार्फत नेपाललाई अस्ट्राजेनिकाको १६ लाख डोज खोप उपलब्ध गराउने नेपालस्थित जापानी दूतावासले जनाएको छ । खोप अगस्ट अन्त्यसम्म जापानबाट नेपाल पठाइसकिने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोभ्याक्सले खरिदको व्यवस्थालाई अन्तिम रूप दिएपछि नेपाल…