काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य क्षेत्रमा देखिएको समस्या देखाउदै खबरदारीपत्र पठाउनु भएको छ । डा.केसीले मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रका विभन्न समस्यालाई समेटेर ६ बुँदे माग राख्दै खबरदारी पत्र पठाउनु भएको हो । निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिने कदम निन्दनीय भएको र आफुलाई त्यो…