Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तनँहुका ५० वर्षीय एक पुरूषको मृत्यु भएको हो । मृतक पुरुषलाई अन्य रोग पनि रहेको महाशाखाको किटजन्य रोग शाखा इडीसीडीले जानकारी दिएको छ । यस वर्ष २ हजार ३ सय ६५ जनामा डेंगु सङ्क्रमण देखिएकोमा एक…