Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


खोप केन्द्र व्यवस्थित नहुँदा संक्रमण फैलन सक्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र व्यवस्थित नहुँदा कोरोना संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दै खोप केन्द्र विस्तार गर्न सबै प्रदेशहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य सेवा विभागले मंगलबार एक सूचना जारी गर्दै खोप अभियानलाई थप व्यवस्थित बनाउन ७ वटै प्रदेशको प्रदेश निर्देशनालय र ७७ जिल्लाकै स्वास्थ्य कार्यलयहरुलाई पत्र पठाएको हो…