Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


ईन्जिनियर्स एशोसिएसनद्वारा ई. विशाल कुमार गौतमलाई ब्लड क्यान्सरको उपचारका लागि सहयोग गर्न आग्रह

काठमाडौं । नेपाल ईन्जिनियर्स एशोसिएसन ललितपुरले अमेरिकामा उपचाररत ईन्जिनियर विशाल कुमार गौतमलाई ब्लड क्यान्सर भएकाले उपचारका लागि सहयोग गर्न आग्रह गरेको छ । एशोसिएनका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्यले विज्ञप्ति जारी गर्दै उच्च शिक्षाका लागि अमेरिकामा अध्ययनरत ईन्जिनियर विशाल कुमार गौतमलाई बोनम्यारो प्रत्यारोपण गर्नका लागि धेरै रकम आवश्यक पर्ने भएकाले सहयोग गर्न आग्रह गर्नु भएकाे…