प्रज्ञा तिमिल्सिना काठमाडौं । सरकारले आगामी असोजदेखि मंसिर महिना सम्म कोरोना संक्रमणको तेस्रो लहर आउने आकलन गरिसकेको छ । तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने सरकारी ठहर रहेको छ । नेपाली विज्ञहरुको यही भनाई भारतीय विज्ञहरुले दोहो¥याएका छन् । उनीहरुले भाइरस विरुद्ध खोपको पहुँचमा बालबालिका नपुगेका कारण तेस्रो लहरमा यो वर्ग जोखिममा पर्ने भन्दै सचेत…