Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


पछिल्लो २४ घण्टामा थपिए ४६९ संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं, कात्तिक १६ । पछिल्लो २४ घण्टामा देशभर ४६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । त्यस्तै,…