Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


थपिए एक सय ३९ संक्रमित, तीन सय ९६ निको

काठमाडौं । शनिबार देशभर १ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । ३ हजार ९ सय ३२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १ सय २८ र एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ८ हजार १ सय ४४ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्ला २४ घण्टामा थप ३…